बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


हार्दिक होटलमा सन्तोष देउजाले केटी बोलाउन लगाए, पैसा दिएनन, म आफैले उनलाई २ हजार दिएर पठाए- शर्मिला वाइबा (भिडियो सहित)

प्रकाशित मिति । २ चैत्र २०७९ ।

पत्रकार सन्तोष देउजामाथी शर्मिला वाइबाले गम्भीर आरोप लगाएकी छिन । उनले स्टार अनलाइन मिडियामा दिएको अन्तर्वार्ता को एक अंश जस्ताको तस्तै, ” सन्तोष देउजा काठमाडौं आएपछी

जहिल्यै मलाई बोलाउनुहुन्थ्यो र भन्नू हुन्थ्यो मलाई केटि मिलाइदिनुपर्यो । एकदिन काठमाडौमा आएपछि देउजाले मलाई हार्दिक होटलमा बोलाएर म संग बस्न्को लागि एउटा केटी खोज्दिन आग्रह गरे त्यसपछि मैले भने, म त्यस्तो काम गर्दिन तर उनले मानेनेन ।

त्यसपछि मैले एकजना दिदी संग भनेर एउटि केटि खोज्दिए तर सन्तोष देउजाले पैसा दिएनन उनलाई। बिचरा गरिव दुखी बहिनीलाई पैसा नै नदिकन पठाए ।

म सन्तोष देउजा जस्तो मान्छेले पनि पैसा दिनुपर्छ र भन्दै थर्काए । त्यसपछि मैले त्यो बहिनीलाई मैले आफैले ब्यागबाट दुई हजार रुपियाँ दिएर पठाए । उक्त भिडियो हामी तल प्रस्तुत गरेका छौ ।

धमला र ऋषीका केही तस्वीर समेत पोस्ट गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले धमलाकी अर्की गमला के हो कुरो भन्दै सामाजिक सञ्जालमा भाइरल नै बनाएका छन्।शर्मिला वाइबाले पनि केही दिनअघि ऋषि धमलासंग नाम जोडेर आफुँहरु विगत ११ वर्षदेखि प्रेम सम्बन्धमा रहेको कुरा खुलाएकी थिइन ।

तर त्यसको भोलिपल्टनै उनले आफुँलाई अरु कसैले उचालेको भरमा यस्तो गुरा गरेको बताएकी थिइन ।अनि अन्त्यमा उनले माफी समेत मागेकी थिइन ।

तर उनले ऋषि धमला संग आफ्नो पैसाको कारोबार रहेको कुरा चाहिँ खुलाएकी छिन । आजभन्दा केही वर्षअगाडी उनले ऋषि धमलालाई ३० लाख पैसा सापटी दिएको बाताएकी थिइन ।

त्यसपछि ऋषि धमलाले किस्ता किस्तामा गरेर पहिलोपटक ५ लाख र दोश्रो पटक ८ लाख दिसकेको बताएकी छिन । अब बाँकी १७ लाख रहेको कुरा बताएकी छिन ।

त्यसपछि ऋषि धमलाकि पत्नी एलिजा गौतमले श्रीमान संग दैनिक जसो फोटो हाल्न थालिन त्यसपछि शर्मिला ले आरोप लगाउदै मलाई जलन बनाउन उनले जहिल्यै फोटो हालेको बताइन । त्यसपछि शर्मिलाले पनि ऋषि धमला संगको पूरानो टिकटक भिडियो अप्लोड गरिरहेकी छिन ।

भिडियो हेर्नुस

एसईई तयारीमा आमाहरू

‘उमेरमा पढ्न पाइएन । अहिले पढ्ने धोकोले वैकल्पिक विद्यालय भर्ना भएको हो,’ ३ कक्षाबाट पढाइ सुरु गरेकी धनकुमारी भन्छिन्, ‘आफूले मात्र रहर गरेर नहुने रहेछ, परिवारले साथ दिँदा सजिलो हुन्थ्यो । सकेसम्म नछुटाई स्कुल आउने गरेकी छु ।’

म्याग्दी — सबेरै ४ बजे उठेर दैलोकुचो, गृहकार्य सकेर भान्सामा । भाँडाकुँडा सफा गरी ट्युसन अनि स्कुल । रघुगंगा गाउँपालिका–७ चिमखोलाबाट सदरमुकाम बेनी झरेकी ५७ वर्षीया राधा पुनको बिहानी यस्तै छ । स्कुलबाट फर्केपछि खाजा–खाना पकाइ–खुवाइ धन्दा सकेर राति १० बजेपछि फेरि गृहकार्य । यतिका सकसका बीच पनि पढ्ने रहर भने झन् बढेको छ ।

सदरमुकाम बेनीकी डिलकुमारी पुर्जा (४९), विष्णु गुरुङ (४९), संगीता क्षत्री (३५), धनकुमारी विक (३९), रामदेवी पुन (४०) सहित ९ आमालाई यतिबेला एसईईको पिरलो छ ।

‘बिहान ४ बजे उठ्छु, पोछा लगाएपछि पढ्न बस्छु । ६ बजे नानीबाबु उठेपछि चियानास्ता खुवाएर ट्युसन पठाउँछु अनि खाना पकाउँछु,’ डिलकुमारी भन्छिन्, ‘नानीबाबु र सासूलाई खाना खुवाएर बिहान ९ बजेबाट मेरै ट्युसनमा बस्छु । ४ बजेसम्म स्कुलै हुन्छु । फर्केर घरायसी काम सकेर मध्यरातसम्म पढ्छु ।’

सामाजिक काम परिरहने र पाहुना आएका दिन त निकै समस्या हुने उनले बताइन् । ‘तै हिम्मत हारेकी छैन । उज्यालो वैकल्पिक विद्यालयमा ५ कक्षामा भर्ना भई पढ्न थालेकी हुँ । ९ कक्षा पढ्दै गर्दा बिरामी भएँ, २ वर्ष पढाइ छुट्यो,’ उनी ढुक्क छिन्, ‘बिरामबाट उठेर फेरि पढ्न आएकी छु, एसईई त पास गर्छु–गर्छु ।’

बेनीदेखि पश्चिम बेनी–दरबाङ सडकमुनि सरकारी भवनको भुइँ तलामा छ, उज्यालो वैकल्पिक विद्यालयको कार्यालय । राउन्ड टेबल राखिएकाले कुनै सरकारी कार्यालय वा होटल, रेस्टुरेन्टको ‘सोधपुछ कक्ष’ जस्तो देखिन्छ । बेनी सामुदायिक माध्यमिक विद्यालयअन्तर्गत स्थापित उज्यालो वैकल्पिक विद्यालय सञ्चालन गर्न अर्को ठाउँ नपाएकाले साबिक महिला विकास कार्यालय र

हाल गण्डकी प्रदेश सामाजिक विकास कार्यालय रहेको भवनको भुइँ तलाको ६ कोठामा विद्यालय सञ्चालन गरिएको हो । विद्यालय पुगेर औपचारिक शिक्षा नपाएका वा बीचैमा कक्षा छोड्न बाध्य गृहिणीलाई शिक्षाको मूलधारमा ल्याउन ०७३ देखि समुदायको सक्रियतामा विद्यालय खुलेको हो । चैत १७ देखि हुने एसईईमा यसपालि दोस्रो ब्याचका ९ जना आमा सहभागी हुँदै छन् ।

विद्यालय बिहान ११ देखि दिउँसो ३ बजेसम्म सञ्चालन हुन्छ । एसईईको तयारीस्वरूप तीन महिनायता बिहान ९–११ र दिउँसो ३–४ बजेसम्म अंग्रेजी, गणित र विज्ञान विषयको ट्युसन चल्छ । ‘फुर्सदको समय निकालेर विद्यालय आउने भएकाले हामीले सकेजति मिहिनेत गरेर पढाएका छौं ।

राम्रै परीक्षाफल आउने विश्वास छ,’ शिक्षक गंगादेवी शर्माले भनिन्, ‘बिस्तारै सामुदायिक सक्रियता घट्न थालेसँगै स्रोतको समस्या हुन थालेको छ । नगरपालिकाले दिएको केही अनुदान र गृहिणी विद्यार्थीबाट संकलित चन्दा रकमले मात्र चल्न गाह्रो हुँदै छ ।’

आमाहरूले जसरी पनि एसईईमा सामेल हुने दृढता देखाएपछि विद्यालयले अतिरिक्त कक्षा (ट्युसन) को व्यवस्था गरेको हो । तर शुल्क भने महँगो छ, प्रतिविषय एक हजार पाँच सय । तीन विषयको मासिक चार हजार पाँच सय लाग्छ । तीन महिनाको १३ हजार पाँच सय त ट्युसन शुल्क मात्र तिर्नुपर्छ ।

‘उमेरमा पढ्न पाइएन । अहिले पढ्ने धोकोले वैकल्पिक विद्यालय भर्ना भएको हो,’ ३ कक्षाबाट पढाइ सुरु गरेकी धनकुमारीले भनिन्, ‘आफूले मात्र रहर गरेर नहुने रहेछ, परिवारले साथ दिँदा सजिलो हुन्थ्यो । सकेसम्म नछुटाई स्कुल आउने गरेकी छु ।’

बिहान–बेलुका चुलोचौका सम्हालेर फुर्सदको समयमा परीक्षा तयारी गर्दा धपेडी परेको उनले बताइन् । गणित, अंग्रेजी र विज्ञानको ट्युसन पढे पनि बुझ्न निकै गाह्रो भएको र शुल्क पनि महँगो भएको उनको भनाइ छ ।

वैकल्पिक विद्यालयमा चौथो तह उत्तीर्ण गरे कक्षा ८ र पाँचौं तह उत्तीर्ण गरे कक्षा १० सम्मको औपचारिक शिक्षा प्राप्त गर्न सकिन्छ । अनुभव र ज्ञानका आधारमा छोटो समयमा पढ्न सक्ने गरी तयार पारिएको फरक शैलीको पाठ्यक्रम अध्ययन/अध्यापन गराउने गरिएको छ । तर, कक्षा ८, ९ र १० का लागि अनौपचारिकतर्फको पाठ्यक्रम नपाएपछि औपचारिक विद्यालयकै पाठ्यक्रम पढाउने गरिएको छ ।

‘बेनी नगरपालिकाले केही रकम अनुदान दिन्छ, बाँकी दाताको चन्दाबाट चलेको छ,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश शाक्यले भने, ‘ठूलो रकम सोही विद्यालयमा अध्ययनरत विद्यार्थीका छोराछोरीले विदेशबाट पठाएको चन्दा हो । आमाहरूले पढ्ने धोको राख्नु भएपछि थप व्ययभार वहन गरी पढाएका छौं ।’


Last Updated on: March 16th, 2023 at 8:00 am


१४८ पटक हेरिएको

तपाईको प्रतिक्रिया