सोमबार १५ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


म संगै पोर्तुगल जाने अनि संगै बस्ने इमान्दार केटो चाहियो, तुरुन्तै सम्पर्क गर्नुहोस ?

प्रकाशित मिति । २९ माघ २०७९ ।

काठमाडौ

काठमान्डाैमा पढदैछु बेचलर रनिङमा छु । मेराे पढाइकाे विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा portugal जानकाे लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे । मेराे लगभग उमेर पनि पुगी सकेकाे छ ।साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुनछ । भन्ने मेराे मनमा एउटा विचार अायाे । उत विचार मैले मेराे घरमा बा अामालाइ पनि भने, र बा अामाबाट पनि त्याे कुरा लाई स्विकार गर्नुभयाे ।

मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएकाे २२ बर्ष नाघेकाे केटा पनि खाेजे तर भने जस्ताे पाउन सकिन र म पूर्व घरबाट फर्केर अाए । र हाल म अहिले पनिकाठमाणडाैकाे बसुन्धारामा नहि बसि रहेकाे छु

म काठमान्डाैमा पढदैछु बेचलर रनिङमा छु । मेराे पढाइकाे विषय मेनेजमन्ट विषायमा पढछु त्यसकारणा portugal जानकाे लागी मैले लगभग सम्पुर्ण तयारी गरी सके त्यस कारण मैले याे साेचेकी म त पढन जाने हाे । मेराे लगभग उमेर पनि पुगी सकेकाे छ ।साथमा मैले विवाह गरेर एउटा इमान्दार केटालाई लान सके भने उसले नि पैसा कमाउन सक्छ ।

अनि मलाई पनि साहारा हुनछ । भन्ने मेराे मनमा एउटा विचार अायाे । उत विचार मैले मेराे घरमा बा अामालाइ पनि भने, र बा अामाबाट पनि त्याे कुरा लाई स्विकार गर्नुभयाे ।

मैले लगभग २, ३ महिना सम्म इमानदार मेहेनति सहनसिल भएकाे २२ बर्ष नाघेकाे केटा पनि खाेजे तर भने जस्ताे पाउन सकिन र म पूर्व घरबाट फर्केर अाए । र हाल म अहिले पनिकाठमाणडाैकाे बसुन्धारामा नहि बसि रहेकाे छु ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

स्मार्ट लाइसेन्स लिन वर्षौँ कुर्नुपर्ने झन्झट, १४ लाख कार्ड किन्दै विभाग
ट्रायल उत्तीर्ण भएपछि यातायात कार्यालयले स्मार्ट लाइसेन्स दिन कम्तीमा एकदेखि दुई वर्ष लाग्छ । छपाइभन्दा ट्रायल पास हुनेको संख्या बढी भएकाले यातायात कार्यालयले स्मार्ट लाइसेन्स समयमै दिन नसकिएको बताउँदै आएका छन् ।

यातायात व्यवस्था विभागका अनुसार दैनिक चार हजार स्मार्ट लाइसेन्स छपाइ हुन्छ । तर, यो निकै अपुग भएको विभागका प्रवक्ता पाण्डेयले जानकारी दिए । उनका अनुसार मागभन्दा छपाइ कम भएपछि स्मार्ट लाइसेन्स लिन महिनौ पालो कुर्नुपरेको हो ।

उनले पेन्डिङमा रहेका कार्ड छपाइ गरेर वितरणका लागि विदेशबाट १४ लाख स्मार्ट कार्ड ल्याउने तयारी भएको बताए । ‘हामीले बाहिरबाट खाली कार्ड किनेर यहाँ छपाइ गर्छौँ । त्यसका लागि थप कार्ड खरिद हुँदैन,’ उनले भने, ‘यो खरिद सकिएपछि सेवाग्राहीले स्मार्ट कार्डका लागि धेरै समय कुर्नुपर्दैन ।’

उनका अनुसार यातायात व्यवस्था विभागअन्तर्गतको सर्भर सिस्टमबाट विदेशमा समेत डाटा पुग्ने र चोरी हुन सक्ने समस्या पनि हटेको छ । हाल विभागको आफ्नै डाटा सिस्टमबाट कार्ड छपाइ हुन्छ ।

कुनमा कति अंकभार ? : विभागले बनाएको कार्यविधिअनुसार उकालो र ओरालोबाहेक अंक घटबढ हुन्छ । तर, उकालो र ओरालो कटाउनैपर्छ । विभागको कार्यविधिअनुसार घुमाउरो आठलाई २० अंकभार दिइएको छ । आठमा एकपटकसम्म रेखा छोए वा खुट्टाले एकपटकसम्म टेकेमा २० अंकमध्येको १० अंक घट्नेछ ।

तर, एकपटक खुट्टाले टेक्दैमा वा रेखामा छुँदैमा बाहिरिनुपर्दैन । तर, आठमा एकपटकभन्दा बढी खुट्टाले टेकेमा वा छोएमा, सवारीको स्टार्ट बन्द भएमा, विपरीत दिशाबाट आठ घुम्न खोजेमा भने स्वतः फेल भएको मानिनेछ ।

त्यस्तै, टर्न इन्डिकेटरमा १५, ट्राफिक लाइट १५, साँघुरो फलेकमा १५, स्पिड ब्रेकर–उबडखाबडमा १५ र उकालो–ओरालोमा २० अंकभार दिइएको छ । यी सबैमध्येबाट कुल ७० अंकभार ल्याएमा ट्रायल पास भएको मानिनेछ । तर, उकालो–ओरालोमा गल्ती गरे सीधै फेल भएको घोषणा गरिन्छ ।

एक पुरुषले आफ्नी श्रीमतीको अ’वैध सम्बन्ध आफ्नै बुवा’संग भएको थाहा पाएपछि अनौठो गरेका छन् ।

उनले पहिला बुवाको श्रा:द्ध गरेका छन् त्यस’पछि ज्या’न लिएका छन् । आफ्नै आँखा’ले दुई जनाको अ’वैध स’म्बन्ध देखेपछि उनले य’स्तो कदम उठाएका हुन् । बुहारी’संग य’स्तो स’म्बन्ध बनाउने बुवा’लाई उनले म’रि’सकेको मानेर श्रा’द्ध गरेका हुन् ।

उनले पहिले पिताको विधि’पूर्वक श्रा द्ध गरे त्यस’पछि पिताको ज्या’न लिए । उनले पिता र श्रीमतीले अ’वैध स’म्बन्ध राख्दै गरेको आफ्नै आँखाले देखेका थिए । त्यस्तो दृष्य देखेको भोलीपल्ट उनले कपाल मुण्डन गरेर बुवाको श्रा:द्ध गरे ।

जि’उँदै बुवाका नाममा तर्पण दिए र त्यसैदिन राती पिताको ज्या’न लिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । टाइम्स अफ इण्डियाका अनुसा’र यो घ’टना राज’स्थानको अलवर जिल्लाको हो ।

६० वर्षका रामसिंह यादवको ज्या’न लिएको घ’टनामा प्र:हरीले उनका छोरालाई पक्रा’उ गरेको छ । ३२ वर्षका छोरा प्रदीप यादवलेनै पिताको ज्या’न लिएको खुलेको हो । पक्रा:उ परेका प्रदीपले पिताको ज्या’न लिएपनि कुनै पश्चा’त्ताप नभएको बताएका छन् ।

आ:रोपी छोराले मंगलबार बेलुकीनै पिताको ज्या’न लिने योजना बनाएका थिए । बेलुकी केही नभनी घरबाट हिँडेका प्रदीपले राती घरको छतमा आएर बिजुलीको खम्बामा प्रयोग हुने डि’स्कले हा’ने’र पिताको ज्या’न लिएका हुन् ।

बिहान श!व भेटिएको खबर:पाएपछि आएको पुलि’सले सोध-पुछको क्रममा पिता र पत्नीको अ’वै’ध स’म्ब’न्धका कारण प्रदीपको बेला’बेला झ’गडा हुने गरेको थाहा पाएपछि प्रदीपलाई प’क्राउ गरेको थियो ।

अहिले पछिल्लो समय एउटा घ’ट’नाले देश तथा विदेशका दर्शकहरुलाई रु वाएको छ। चितवन घर भएका कन्चन तिमल्सिना र अनिशा कुमाल बिचको माया प्रेमलाई लिएर अहिले सामाजिक संजाल एक तरिकाले राँ’कि एको छ । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि, ष पिए र आ त्म ह’,त्या गर्ने प्रयास गरेका थिए ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फे सबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेस बुक मै मायाको कुरा भएको स्वि,कारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वी कार न,गरेको बताएकी थिइन ।

कन्चनले काठमाडौँ लगेर आफुलाइ ज,व,र्ज,स्ती सि न्दुर लगाईदिएको समेत उनले बता एकि थिइन । र यता कन्चनका परिवारको भने अर्कै दा वी रहेको थियो। कन्चनका आमाका अनुसार अनिशाले धो,का दिएपछि आफ्नो छोराले आ’,त्मह’,त्या गर्ने कोशि स गरेको हो । अहिले कन्चनको अस्पतालमा उपचार भइरहेको छ।

आज उक्त घ,ट,नाको ४९ दिन बिति सक्यो तर पनि कन्चन को अवस्था अझै ना,जु,क छ । अन्ततः कन्चन नि,भ्नै लागेको अवस्था छ । तीन पटक सम्म त उनी भेन्डि ले टरमै बसिसकेका छन ।अन्तिम भेन्डि लेटरमा राखेको ८ दिन बितिसक्दा पनि उनको अवस्था अझै त्यस्तै रहेको छ ।

घरि-घरी आँखा हेर्छन कन्चन अनि तुरु क्क आँ,सु झा रिरहन्छन । आखिर के कारणले उनको एक मुट्ठी मात्र सा,स बसिरहेको छ त ? आखिर कन्चनको घिड-घि डो के मा रो किएको छ ? अत: कन्चनका ती आँखाहरुले अनिशालाई नै पर्खिरहेको धेरैले आँकलन गरेका थिए । तर कन्चनको ममिका अनुसार उनले अनिशालाई भेट्न नचाहेको भता एकि छिन ।

अनिशाकि ममिले भनिन् ; “एकपटक होसमा आउँदा हामिले बाबुलाई सोधेका थियौ । अनिशालाई भेट्न मन लागेको छ हो भनेर सोध्दा उनले भेट्दिन भनेको थियो ।” अनि अर्को वाक्य उसले मेरो लाईफ ड्या, मेज भयो सम्म भनेको थियो । बस्, उसले बोलेको बोली यहि मात्र थियो ।

विवाह गरेर पुन: घर फर्किएकी अनिशा यस विषयमा स्पष्ट पार्न मिडियामा समेत आएकी थिइन । अनिशाका अनुसार उनीहरुको चिनजान फे सबुक मार्फत भएको थियो । त्यसपछि विस्तारै उनीहरुको फेस बुक मै मायाको कुरा भएको स्वि,कारिन अनिशाले । तर फेरि अनिशाले आफुले दिएको बयान फेर्दै अनिशाले विवाह नै गर्ने भनेर स्वी कार न,गरेको बताएकी थिइन ।

राप्रविसंघको महाधिवेशन आयोजक समिति गठन

काठमाडौँ — राप्रपानिकट विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले कमल रजवारको संयोजकत्वमा केन्द्रीय महाधिवेशन आयोजक समिति गठन गरेको छ । काठमाडौंमा शनिबार र आइतबार भएको राष्ट्रिय भेलाले आगामी साउन मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको छ ।

जसका लागि सम्पूर्ण जिल्ला र क्याम्पस तहमा संगठन विस्तार गर्ने निर्णय गरेको संगठनले जनाएको छ ।

त्यसैगरी आगामी स्ववियु निर्वाचनमा त्रिवि अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त सबै क्याम्पसमा संगठनको उम्मेदवारी दिने पनि निर्णय गरेको छ । जसका लागि संगठनको सबै शक्ति परिचालन गर्ने निर्णय संगठनले गरेको जनाएको छ ।

‘हरेक वर्ष पाठ्यपुस्तक छपाइ, वितरणमा देखिएको समस्या र विद्यार्थीले भोग्नुपरेको सास्तीलाई दृष्टिगत गर्दै समयमै पाठ्यपुस्तक छपाइको प्रक्रिया प्रारम्भ गर्न संगठनले माग गरेको छ,’ संगठनको निर्णयमा भनिएको छ ।


Last Updated on: February 13th, 2023 at 1:50 am


१७३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया