बुधबार १७ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


रबिजि को नागरिकता हौन काम खोजौ रात दिन नसुति देशको लागि काम गर्ने रियल हिरो हो रबि जि : निकिता लामिछाने हेर्नुहोस ।

प्रकाशित मिति । २५ पुस, २०७९ ।

काठमाडौ । रबि जि लाई काम गर्ने दिनुहोस नागरिकता मात्रै नखोजौ उहाँलाई हजुर हरुको माया दिनुस काम त उहाबाटै हुन्छ ;निकिता लामिछाने सधै नागरिकता को किचलो बाट वाक्य भएकि निकिता खुसि पनि छन हौरान पनि छन ।

किनकि रबि जस्तो देश लाई मायागरनि पाटनर पाएको मा उनले भनेकि छन रबि जि रियल हिरो हो काम गरने मेसो मिलाउ गृहमन्त्री रवि लामिछानेले शून्य कमजोरीका साथ काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् ।

शनिबार सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय निरीक्षण गर्दै लामिछानेलेसंगठनमा रहँदा नजिक र पराई तथा भित्र र बाहिर भन्ने प्रवृत्तीलाई हटाएर म्याण्डेट अनुसार काम गर्नुपर्ने बताए । उनले विगतमा भएका कमजोरीलाई सुधार्दै लैजाने र प्रशासनिक एवं व्यवस्थापकिय पक्षमा शुन्य कमजोरीकासाथ कार्यसम्पादन गर्न निर्देशन दिए ।

तराईको चर्को गर्मीदेखि हिमालको ओलाङ्गचुङगोला र छाङगरुको कठ्याङग्रीदो चिसो सँगै तैनाथ भएका अधिकृत तथा जवानहरुको बसाईका लागि भौतिक पूर्वाधार कमजोर हालतमा छ । आवश्यक पूर्वाधारसँगै थप व्यावसायिक बनाउन आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु,’ लामिछानेले भने , ‘नागरिकको जनधनको सुरक्षा गर्ने नेपाल आमाका वीर सपुत

तपाइँहरूलाई सलाम छ, मेरो कार्यकालभरी मात्र होइन जीवन कालभरी तपाईले गरेको सलामको इज्जत राख्ने छु । यो पनि पढौ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री निवास बालुवाटार लगायतका स्थानमा कार्यरत नेपाल प्रहरीका ३५ जना सवारी

चालकलाई साविककै स्थानमा कामकाजको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।अनावश्यक रूपमा विभिन्न व्यक्तिको सुरक्षा, चालक वा सहयोगीको रुपमा राखिएका प्रहरी कर्मचारीहरुलाई गृह मन्त्रालयले फिर्ता गरिरहेको बेला प्रधानमन्त्री कार्यालयले भने ३५ जना सवारी चालकहरुलाई फिर्ता नगरिदिन

भनेको हो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रशासन शाखाका शाखा अधिकृत झविन्द्रप्रसाद पाण्डेले गृह मन्त्रालयलाई पठाएको पत्रमा लेखिएको छ । प्रधानमन्त्री कार्यालयका साथै प्रधानमन्त्री सचिवालय व्यवस्थापन शाखा (प्र.म. निवास), बालुवाटारमा कार्यरत सवारी चालकहरुलाई अर्को व्यवस्था

नभएसम्मका लागि निरन्तर रुपमा कामकाज गर्ने गरी व्यवस्थापन हुन आदेशानुसार अनुरोध छ त्यस्ता सवारी चालकहरुको नामावली नै गृहमन्त्रालयमा पठाइएको छ । नामावलीमा १३ जना प्रहरी जवान र १४ जना प्रहरी हबल्दार छन् । ४ जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी सहायक निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना प्रहरी वरिष्ठ हबल्दार र एक जना

प्रहरी सहायक हबल्दार छन् ।गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउहल थालेको छ ।

उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो । मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ । सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए । प्रवक्ता पोखरेलका अनुसार विज्ञको टोलीले अध्ययन सुरु

गरिसकेको छ । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए ।

र यो पनि

काठमाडौ । महेश`विक्रम शाहः प्रहरी नायव महा`निरीक्षकको तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समय`पछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरू`लाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परि`वर्तन देखिन्छ कि देखि`दैन जान्न मन लाग्यो ।

मैले मेरो पहिलेको ड्राइभर`लाई फोन गरें । त्यो ड्राइ`भरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ । रिङ्ग`टोन बजिरह्यो तर उसले फोन उठाएन । दुई तीन`पटक फोन गर्दा पनि फोन उठेन ।

त्यस`पछि मैले मेरो गार्ड`लाई फोन गरें । गार्ड`लाई म धेरै माया गर्थें र उसलाई धेरै अव`सर दिलाएको पनि थिएँ । उसले पनि पहिलो`पटक फोन उठाएन ।

दोस्रो`पटक फोन उठायो र भन्यो ” सर म त विजी छु। त्यसपछि उसले फोन का’ट्यो । मैले आफ्नो पिए बसि`सकेको प्रहरी अधिकृतलाई फोन गरें । …आधा रिङ्ग बज्यो र त्यस`पछि आवाज आयो “…. तपाईंले सम्पर्क गर्न खोज्नु भएको नंबर व्यस्त छ ।” मतलब उसले मलाई ब्लक गरि`सकेको थियो ।

मैले एक व्यक्ति`लाई फोन गरें । म शक्तिमा छँदा उ मलाई पटक`पटक फोन गर्थ्यो र स्टार होटेलमा कहिले लन्च त कहिले डिनरका लागि अनुरोध`मात्र होइन, अनुनयविनय गर्थ्यो । उसले फोन उठायो र हाँस्दै भन्यो ” सर, घरमै बसी बसाउ होला होइन त !! म काममा छु सर । एकछिन पछि आफै कल गर्छु ।” म चुप लागें ।

उसले सोच्यो मैले फोन राखिसकें । उसको पछाडि`बाट आवाज आयो “को हो ?” उसले भन्यो ” रिटायर्ड डि`आइजी हो यार । अब यसको के काम छ स्साला ….!”

म सत्ता र शक्ति`मा हुँदा प्राय:ले भन्ने गर्थे ” यो साहित्य वाहित्यमा के राखेको छ र !! यत्रो पदमा पुगेको मान्छे !” मलाई थाहा थियो यो सत्ता र शक्ति भन्ने कुरा अत्यन्त निर्मम छ र क्षणिक छ

त्यसैले मैले सधैं आफ्नो पेशा`लाई आफ्नो कर्तव्य र साहित्य`लाई आफ्नो सपना र साधना सम्झेँ । (पूर्व डिआइजी शाहको फेसबुक पेजबाट साभार । उनी मदन पुरस्कार विजेता साहित्य`कार हुन् )


Last Updated on: January 9th, 2023 at 11:11 am


७०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया