
प्रकाशित मिति । २३ पुस, २०७९ ।
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीले गणतन्त्र, धर्मनिर्पेक्षता र संघीयता पार्टीको मुख्य बटमलाइन भएको बताएका छन । उनले प्राइम टेलीभिजनमा जनता जान्न चाहन्छन कार्यक्रममा ऋषि धमला संगको अन्तर्वार्तामा यस्तो धारणा राखेका हुन ।
धमलाले गणतन्त्र वा राजतन्त्रको बारेमा पटकपटक सोधेको प्रश्नको जवाफ दिदै ढकालले आफ्नो पार्टी संघीय लोकतान्त्रिक गणतन्त्र भन्दा अर्को कुनै व्यवस्था सोच्न नसके धारणा राखेका थिए । व्यवस्था परिवर्तनमा अब समय खर्च गर्न नहुने उनको भनाई थियो ।
अब राजा राणा खोज्ने बेला नभई यहि व्यवस्थामा टेकेर समग्र देश बिकासमा लाग्न स्वतन्त्र पार्टीले महत्त्वपूर्ण भुमिका खेल्ने उनको प्रतिबद्धता थियो । त्यसका साथै उनले अरु पार्टीका शिर्ष नेताहरुले ल्याएको व्यवस्थाका हामी सुन्दर फुल हौँ भनेर गर्भ गरेका थिए ।
हेर्नुस पूरा भिडियो
फेरि प्रमाणित भयो प्रचण्ड नेपालको भाग्यविधाता रहेछन,साँच्चे प्रचण्डले एकपटक आँट नगरेकाे भए सत्तामा रमाइरहेका नेता देखि चर्चित व्यक्तिहरु पनि राजाकाे चा,करी विना एक कदम पनि अघि बढ्न सक्न्रे अवस्था हुने थिएन– रबी लामिछाने (भिडियो हेर्न तलको लिंक क्लिक गर्नुस)
काठमाडाैँ । चर्चित कार्यक्रम प्रस्ताेता रबि लामिछानेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माओवादीले गरेकाे दह वर्षे जनयुद्दकाे दिल खोलेर समर्थन गरेका छन ।
उनले एक खुला कार्यक्रम मार्फत प्रचण्ड र माओवादीले गरेका कामहरुकाे दिल खाेलेर समर्थन गर्दै यस्ताे धारणा राखेका हुन । सीधाकुरा जनता संग कार्यक्रम चलाएर देश तथा विदेशमा चर्चित हुन सफल लामिछानेले याे देश नै माओवादीकाे एजेन्डामा चलेकाे वताएका छन ।
यहाँ जे जति उपलब्धीहरु प्राप्त भएका छन ति सबै दश वर्षे जनयुद्द बाट मात्रै सम्भव भएकाे उनकाे बुझाइ रहेकाे छ ।
नेपालीहरुले क,ठाेर राना शाषण, पञ्चायत, जहाँनिया राजतन्त्र लगायत थुप्रै क,ठाेर भन्दा कठाेर शाषण व्यवस्था भाेगेका छन ।
हामी धेरै कुराहरु अध्ययन नगरेर हचुवाकाे भरमा वाेल्ने गर्छाै, लेख्ने गर्छाै । हामी नराम्राे कामकाे यति विराेध गर्छाै कि जुन स्वयम आफैले आफ्नै शब्दहरु सबैकाे अगाडी पढ्न सक्दैनाैँ ।
मन लागेकाे चिज खाना पाइएकाे छ, मन लागेकाे लाउन पाइएकाे छ, आफुलाइ चित्त नबुझेका कुराहरु मज्जाले बाेल्न पाइएकाे छ, कसैले कुनै पनि किसिमका विभेद गर्ने त के अलिकति संकेत मात्र गर्याे भने उसले स,जाय भाेग्नुपर्छ ।
मानिसहरु अन्यायकाे विरुद्द वाेल्न पाएका छन, स्वतन्त्र रुपमा काम गर्न पाएका छन, सरकार वा कुनै पनि निकायमा भएका गलत कामकाे विराेध गर्न पाएका छन, खुेलेर राजनैतिक विचारकाे समर्थन वा विराेध गर्न पाएका छन याे भन्दा ठुलाे उपलब्धी भाैतिक विकास हुन सक्दैन ।
अब देशमा विकास निकास चाहिएकाे हाे तर विकास भएन भनेर अन्य उपिब्धीहरु केहि हाेइनन भन्नु हुन्न । यसरी साेच्न थाल्याे भने हामी सहि दिशामा अगाडी बढ्न सक्दैनाैँ ।
स्वतन्त्र रुपमा कुनै पनि काम गर्न पाउनु सबैभन्दा ठुलाे कुरा हाे जुन राजतन्त्र र राणा कालहरुमा थिएन । केही लेखेकै कारण, केही वाेलेकै कारण राज्य बाट वर्व,रतापुर्वक दमन हुनथ्याे, कति जना राज्य वि,रुद्द थाेरै वाेल्दा पनि सहिद भए ।
हाे यि र यस्तै कारणले याे व्ववस्था सही छ । याे व्ववस्था भित्र अब विकास निकास चाहिएकाे छ । अन्य थुप्रै विकृ,तीहरु छन र सबै नराम्रा कुराहरु हटाउनु छ त्याे अलग पाटाे हाे । याे भन्दा उत्तम व्यवस्था प्रत्यक्ष कार्यकारी राष्ट्रप्रमुख हुने व्यवस्था हाे जुन माओवादी वा प्रचण्ड नारा थियाे तर सफल भएकाे छैन । सबैले सफल बनाउन साथ दिनु पर्दछ ।
अहिले जाे सरकारमा छन वा जसले हरेक ठाउँमा ठुला ठुला कुरा गरिरहेका छन उनिहरु राजतन्त्र भएकाे भए राजाकाे जयजयकार गर्दै खुट्टा ढाेग्नु पर्ने थियाे । साँच्चे प्रचण्डले एकपटक आँट नगरेकाे भए सत्तामा रमाइरहेका नेता देखि चर्चित व्यक्तिहरु पनि राजाकाे चा,करी विना एक कदम पनि अघि बढ्न सक्न्रे अवस्था हुने थिएन ।
राजाकाे व्यवहार मन परे पनि नपरे पनि जुनसुकै काम गर्दा पनि राजाका पाउँ पर्नु पर्ने थियाे । याे हेर्दा सामान्य लागे पनि धेरै ठुलाे कुरा हाे । संसारमा जतिसुकै विकास भए पनि सबैभन्दा ठुलाे कुरा अधिकार हाे भन्ने कुरा त हामिले विकसित देशमा भएका विभिन्न घटनाहरु बाट बुझेकै कुरा हाे ।
अहिले गाउँ गाउँमा सरकारी सविधा पुगेकाे छ । हरेक किसिमले पिछडिएका वर्गले राज्यकाे सेवा सविधा लिने कानुन वनेकाे छ । सरकारी तथा गैर सरकारी सबै निकायहरुमा पिछडिएकाे वर्ग, समुदाय, महिला सबैकाे सुनिश्चितता गरिएकाे छ ।
संघियता, समानुपातिक समावेशी सहितकाे संविधान छ । देश त हेर्दा हेर्दै संघिय लाेकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेकाे छ ।
के याे जाेक हाे त ? के याे सामान्य दुःखले सम्भव भएकाे हाे त ? के तपाइ हामीले जस्तै चुप लागेर वसेकाे भए यी कुरा सम्भव थिए त ? के यी सबै कुरा प्राप्त गर्नकाे लागि कसैले आँट नगरेकाे भए सम्भव थिए त ?
सरल भाषमा भन्नुपर्दा याे सामान्य कुरा हुँदै हाेइन, याे त ठुलाे उपलब्धी हाे जाे सामान्य मेहनतले सम्भव हुँदैन । यी कुरा यति ठुला कुरा हुन कि जुन प्राप्त गर्नकाे लागि हजाराैँकाे रगत वगेकाे छ, हजाराैँ अं,गभंग भएका छन र कराेडाैँ नेपालीले ज्यानकाे प्रवाह नगरेर ल,डेका छन ।
बेकारमा केही मानिसहरुले माओववदीले ल्याएकाे व्यवस्थामा टेकेर माओवादीकै कुरा का,टिरहेका छन । मानिसहरु साेच्न सकेका छैनन क,ठाेर कानुन कस्ताे हुन्छ, राज्यकाे निर्म,म शाे,षण कस्ताे हुन्छ भनेर ? राज्य वि,रुद्द वाेल्न वित्तिकै ज्यान गुमाएका सहि,दहरुकाे भने सम्मान गर्छन तर जुन मानिसले यति स्वतन्त्रता ल्यायाे उसकाे भने अपमान गरिरहेका छन ।
सायद धेरै स्वतन्त्रता भएर हाेला मानिसहरुले मानिस नै चिन्न छाेडेका छन, जसले राम्राे काम गरेका छन उनिहरुकाे अपमान गरेर उनिहरुले नै ल्याइदिएकाे व्यवस्थामा रमाइरहेका छन । बडाे अचम्म लाग्छ, कति वेला त लाग्छ असल मानिसकाे पहिचान गराउन फेरि उहि पुरानै शाषण आए हुन्थ्याे तर याे पनि उत्तम विकल्प हाेइन ।
हाम्रै पुस्ताका मानिसहरु राज्य वा समाजका शा,षक ठुलाबडाका वि,रुद्द चुइक्क वाेल्दा पनि जेल नेल भाेग्नुपर्ने यात मृ,त्य,द,ण्ड भाेग्नुपर्ने निर्म,म सत्ताकाे शि,कार हुन पर्ने स्थिति आयाे भने मात्र मात्र थाहा हुनेछ स्वतन्त्रता के हाे भनेर ? अहिले त यहाँ गिलासमा मिठाे दुध खाएर दुध दिने गाइकाे अपमान गरे जस्तै भइरहेकाे छ ।
रबी लामिछानेले भनेका छन, जसले यति धेरै अधिकारहरु हामिलाइ दिएकाे छ, आज उसकै विराेध भइरहेकाे छ । साेचे जस्ताे सबै कुरा प्राप्त नभएकाे हाेला, यी कुराहरु प्राप्त गर्न मानिसहरुकाे वलि,दान भएकाे हाेला त्याे स्वभाविक हाे परिवर्तन सिटी बजाएर आउने कुरा हाेइन, परिवर्तनले त्याग, तपस्या र वलि,दान माग्छ नै ।
प्रचण्डकाे नेतृत्वमा माओवादीले गरेकाे दश वर्षे जनयुद्द साँच्चै देशका लागि महान काम थियाे । यदि जनयुद्द हुन्नथ्याे भने हामी दाष भएर वस्नु पर्ने थियाे । नेपाली कांग्रेष, नेकपा एमालेका नेताहरुलाइ त बन्धक बनाएकाे राजतन्त्रले तपाइ हामिलाइ के यतिकै सुख संग बस्न पक्कै पनि दिदैनथ्याे ।
वि,राेधकाे नाममा मात्र विराेध गर्ने हाे भने फेरि त्यहि दिनहरु नदाेहाेरिएहाेलान भन्न सकिदैन । नेपालमा अहिले जसरी दिनदिनै सामाजिक सेवामा लागेका मानिसहरु सरकारले पक्रा,उ गरेकाे छ, याे त ति दिनहरुकाे झल्काे दिने सानाे संकेत मात्र हाे ।
आज राजतन्त्र भकाे भए न त मलाइ तपाइहरुले चिन्नुहुन्थ्याे न त मैले नै यसरी बाेल्न पाउथे । हामी त मानिसकाे नाममा जनावर जस्ताे हुने थियाैँ । यसरी म वाेल्ने जुन शाहस गर्दैछु त्याे वेला भकाे भए म जेल जानु पर्थ्याे यात विभिन्न वहानामा मा,रिन सक्थे हाेला । त्यसकारण यति धेरै परिवर्तन कसले गर्याे त एकपटक नेपाली जनताले साेच्न सकेनन भने फेरि त्याे व्यवस्था फर्किदैन भन्न सकिदैन ।
देशमा माओवादी कमजाेर भएकाे वेला कति धेरै अपराधहरु बढेका हुन्छन सबैलाइ थाहा भएकै कुरा हाे । सबैलाइ मेराे अनुराेध छ यहाँ काम गर्ने कालु मकै खाने भालु भनेझैँ भकाे छ । हामिले हाम्राे लागि याेगदान गरेकाे मान्छे चिन्ने प्रयास गराैँ ।
वास्वविक कुरा के हाे त ?
न्युज २४ नेपाल टीभीमा सिधाकुरा जनता संग कार्यक्रम सञ्चालन गरेर देश तथा विदेशमा चर्चित भएका कार्यक्रम प्रस्ताेता रबी लामिछाने हाल ग्यालेक्सी फाेके टेलिभिजनका सञ्चालक हुन । रबी लामिछाने समर्थक र सारा नेपालीलाइ रबि लामिछाने कुन पाटीमा हाेलान, कसकाे समर्थन गर्छन हाेला भनेर सधैँ चासाे हुने गर्छ ।
याे स्वभाविक पनि छ किनकी उहाँले प्राय सबै नेताकाे विराेध गरेकाे देखिन्छ । रबी लामिछानेकाे भाग्य र भविष्यकाे ढाेका खाेलिदिने अरु काेही नभएर प्रचण्ड नै थिए जुनकुरा धेरैलाइ थाहा नै छैन ।
रवि लामिछानेले लामाे समयसम्म कार्यक्रम गरेर विश्व रेकर्ड कायम गरेकाे भन्ने कुरा धेरैलाइ थाहा छ तर कसरी कुन कार्यक्रम बाट किर्तिमान कायम गरे भनेर थाहा नहुन सक्छ ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकाे बेला रबि लामिछानेले “बुद्द वाज वर्न इन नेपाल” शिर्षककाे टक शाे कार्यक्रम मार्फत विश्व किर्तिमान कायम गर्ने अभियान थालेका थिए भने साे कार्क्रमकाे उद्घाटन तत्कालिन प्रधानमन्त्री प्रचण्डले नै गरेका थिए ।
उनले २०१३ अप्रिल ११ देखि १४ सम्म टिभीमा लगातार ६२ घण्टा १२ मिनेट टक शो चलाएर विश्वमै सबैभन्दा लामो समय कार्यक्रम प्रस्तुत गरेर गिनिज बुकमा नाम लेखाए । बुद्ध वाज बर्न इन नेपाल शिर्षकमा टक शो चलाएर रवि चर्चामा आए । सिधा कुरा प्रधानमन्त्रीसँग चलाएर चर्चा बटुलिसकेका उनलाई गिनिज बुकमा नाम लेखाउने टक शोले लोकप्रिय बनायो । त्यसपछि सिधा कुरा जनतासँग कार्यक्रमले लोकप्रीयताको शिखरमा पुर्यायो ।
रबी लामिछाने र प्रचण्डकाे त्याे पुरानाे साइनाे धेरैलाइ थाहा छैन । कार्यक्रम चलाउदा जनताकाे समस्या समाधानकाे लागि सरकार र पाटीका नेता तथा जिम्मेवार निकाय संग कडा रुपमा प्रस्तु भएका लामिछानेले खास नेता वा कसैकाे समर्थन गरेकाे देखिदैन थ्याे । उनकाे कामकाे चाप हाे या पत्रकारीता पेसा नै त्यस्तै भएर हाे तर खुलेर कसैकाे समर्थन गरेकाे सुनिएकाे थिएन ।
कसैकाे समर्थन नगरेकाे लामिछानेले भने एक कार्यक्रममा प्रचण्ड र माओवदीका एजेन्टाकाे पुर्ण रुपमा समर्थन गरेका छन भने उहाँहरुकै एजेन्डामा देश चलिरहेकाे वताएका छन ।
रबी लामिछानेले प्रचण्डकाे चुनावी जिल्ला बागमती प्रदेशकाे चितवन भरतपुरमा गएर प्रचण्ड र जनयु,द्दकाे प्रसंशा गरेका हुन । सिधाकुरा जनता संग कार्यक्रम देशका सातै प्रदेश बाट संचालन गर्ने अभियानकै क्रममा वाग्मती प्रदेशकाे चिततन भरतपुर बाट कार्यकम संचालन गर्दै गर्दा स्टुडियाे बाटै साे धारणा राखेका हुन जुन कुरा सारा नेपालीले खुलेर समर्थन गरेका थिए ।
रबि लामिछानेले राखेकाे धारणा जस्ताकाे त्यस्तै यस्ताे छ ।
व्यापारिक केन्द्र, बसाइसराइकाे केन्द्र, उद्याेग, व्यापार, र व्यवसायकाे केन्द्र जस्ता केन्द्रहरु संगै भरतपुर चितवन राजनितिकाे पनि काेन्द्र भएकाे छ । अन्य घटना दुर्घ,टनाकाे पनि केन्द्र, विवादकाे पनि केन्द्र, भरतपुर चितवनका वारेमा जता बाट पनि कुरा सुरु गरेपनि हुन्छ तर आज म सबैभन्दा गार्हाे र गर्हाैगाे विषयमा नै वाेल्ने निर्णयमा पुगेकाे छु लाैजा त ।
नेपाली राजनितिमा पछिल्लाे दुइ दशक अनवरत रुपमा चर्चित नेता प्रचण्डकाे कर्म जिल्ला हाे याे । चितवनमा पढी हुर्केका पुष्प कमल दाहाल प्रचण्ड करिव २० वर्ष देखि नेपाली राजनितिकाे शिखरमा छन, दुइपटक त याे देशकाे प्रधानमन्त्री भैसकेका छन । फेरि एकपटक प्रधामन्त्री भन्ने शुर कसिरहेका छन ।
हरेक राजनितिज्ञकाे सपना हुन्छ कि उ आफुले राजनिती गरेकाे दलकाे शिर्षस्त नेता बनाेस र त्यस दल बाट चुनिएर सरकार प्रमुख सम्मकाे पदमा पुगाेस, पुष्प कमल दाहाल प्रचण्डका ति सबै सपना पुरा भएका छन ।
यति मात्रै हाेइन प्रचण्डकाे चर्चा याे देशमा मात्र सिमित थिएन विश्वभर नै उनकाे फरक फरक ढंगले चर्चा थियाे । यसरी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा ख्याति कमाउने साैभाग्य याे देशका कमै राजनितिज्ञलाई प्राप्त हुन्छ, एक राजनितिज्ञले देख्ने सारा सपना प्रचण्डले पुरा गरे भन्दा फरक नपर्ला ।
पहिलाे संविधान सभा निर्वाचनमा तेत्राे वहुमत, भुमिगत कालमा राष्ट्रिय अन्रर्राष्ट्रिय चर्चा, हजाराैँ लडा,कुहरुकाे साथ, राजनितिकाे केन्द्रमा एकछत्र राज, नेपालकाे मात्रै हाेइन संसारकै कुनै पनि नेताले यति ठुलाे सपना विरलै हासिल गर्ने गर्छन । व्यक्तिगत रुपमा उनका सपना अधुरै रहे जस्ताे लाग्दैन ।
गणतन्त्र, धर्मनिर्पेक्षता, संघियता, समावेशी, लाेकतन्त्र लगायतका सारा एजेन्टालाइ उठान गरि आफ्नै जीवनकालमा कार्यान्वयन भएकाे हेर्न पाउने भाग्यमानी नेता हुन प्रचण्ड ।
बाबुले आफ्नै छाेराछाेरीलाइ जात पर पसल गएर एकमुठाे साग किनेर ल्या भन्दा त नाइ जान्न भनेर ओठे जवाफ फर्काउछन भने याे देशका हाजाराै युवाले मुठी बटारेर उनकाे एक वचनमा छातिमा ताताे गाे,ली खाना तयार हुन्थे । याे विश्वास बाेकेर हिडेकाहरुलाइ याे देशकाे भविष्यका अगाडी आफ्नाे ज्यानकाे मुल्य तुच्छ लाग्थ्याे ।
म,र्न काे डराउथ्याे र आफु म,रेर याे देशकाे शुनाैलाे भविष्यकाे रेखा काेरिन्छ भने काेइ बात छैन भनेर राताे र ताताे रगत याे धर्तिमा सुम्पिएका विर शहिदहरुकाे वलि,दान के का लागि थियाे ? के आज हामिले देख्दै छाैँ त्यतिका लागि थियाे त ?
आज म प्रचण्ड जिकाे गाउमा ठाउँमा उभिएर उहाँकाे आलाेचना हाेइन उहाँलाइ केही कुरा स्मरण मात्रै गराउन चाहन्छु । राजाकाे शाषण संग नड,राएकाे, टाउकाेकाे मुल्य ताेक्दा पनि टाउकाे नझुकाएकाे, अन्याय नसहने, अत्या,चारिकाे त सफाय गर्ने, विभे,दकाे जराे उखेल्ने, दुष्क,र्मकाे विरुद्द धर्ति हल्लिने गरि संखनाथ गर्ने, गरिव, असहाय, निमुखा वर्गकाे तानाधार, घरवार नभएका, दुइछाक खाना नपुग्ने वर्गका भाग्यविधाता, श्रमिक मजदुर, किसान र सारा विपन्नहरुका आसा, भराेसा र विश्वासकाे त्याे धराेहर प्रचण्ड तपाइ नै हाे ?
अनि परिबन्धमा पारेर प्रधानमन्त्रीले शितल निवास पुर्याएकाे भन्ने निरि,ह भिजेकाे, हारेकाे थाकेकाे गलेकाे प्रचण्ड पनि तपाइ नै हाे ? कुन चाहि प्रचण्ड रियल हाे अब पनि छुट्टिएन भने समयले इतिहासमा गर्भ गर्दैन, दःख व्यक्त गर्न सक्छ ।
एउटा गरिब किसानकाे छाेराे दुःख गरेर पढ्याे, शिक्षक भयाे, अन्या,य अत्या,चार सहन नसकेर विद्राे,ह गर्याे, भुमिगत भयाे, ज्यानकाे बाजि लगायाे, फाल्नुपर्ने सबै व्यवस्था फाल्न अहम भुमिका निभायाे, सर्वहारालाई मुक्ति दिन्छु भन्याे सश,स्त्र द्व,न्दमा गयाे, मानिसहरु म,रे मा,रियाे, तिस वर्ष भन्दा बढी क,ठाेर भन्दा क,ठाेर संघर्ष गरेर उ याे देशकाे सबैभन्दा शक्तिसाली पाटीकाे शिर्षस्त नेता बन्याे, सरकार प्रमुख बन्याे , शक्तिकै केन्द्रमै बस्याे कथा सकियाे ।
तर कथा सकिनु हुन्नथ्याे कथा त सुरु हुनु पर्थ्याे, हिजाे जाे जसले समानताकाे लागि अग्र माेर्चामा लडे ति मध्य केही सहिद भए, बचेकाहरु धेरै मरुभुमिमा पसिना बगाउदै छन ।
शिर्ष नेतृत्व सबैकाे बन्दाे बस्ता भैसकेकाे छ तर आम लडा,कुकाे दुःख जहिकाे त्यहि भयाे, कि त अब व्यवस्था परिवर्तन गरिहालियाे अब म रिटायर हुन्छु भन्नु पर्याे हाेइन भने हिजाे गरेका सबै वाचाहरु सम्झिनै पर्छ ।
केही नेताहरुकाे सपना पुरा गर्नकाे लागि मात्र रगत बगेकाे थिएन भने अझैँ पनि समय छ राजनितिकाे केन्द्रमा जनतालाइ राख्दा तपाइ हुनुभयाे तर आज राजनितिकाे केन्द्रमा आफुलाई राख्दा तपाइलाइ वली नेपाल खनाल गाैतमले घुमाइदिएका छन रिंगटा लाग्ने गरि चेम्पुटे घुमाए जस्ताे ।
बाघ जस्ताे प्रचण्ड कहिले माधव नेपालकाे पछिपछि, कहिले कहिले वामदेवकाे पछिपछि कहिले देउवाकाे पछि, अहिले वलीकाे पछि पछि लागेकाे देखेर हिजाेकाे त्याे प्रचण्डलाइ देख्नेहरु के साेच्दा हुन, अब आफै मुल्यांकन गर्नुहाेला ।
हिजाे तास खेल्नेहरुलाइ मुखमा तास काेच्ने पाटीकाे सुप्रीम कमाण्डर आज काैशिमा बसेर तास खेल्दै गरेकाे फाेटाे निकाल्छन, ठुलाे कुरा त हाेइन याे, तर साेची हेर्नुस त कहाँ जान हिडेकाे मानिस कहाँ पुगे र कहाँ आइपुग्दै हुनुहुन्छ ?
तपाइकाे ठाउँमा आएर डरा,एर हाेइन कराएर पुरानाे प्रचण्डलाइ विउताउन मात्र खाजेकाे हुँ, मलाइ मेराे पुस्तालाइ यसरी बाेल्ने अधिकार दिन लड्नु भएकाे मा धन्यवाद ।
तपाइकाे एक इसारामा ताताे गाे,ली थाप्नेहरुकाे रगतका छिटाहरु अझैँ खेतका गराहरुमा भेटिन सक्छन, बारिका काल्नाहरुमा देखिन सक्छन, खेतका आलिमा भेटिन सक्छन, हाे परिवर्तन काेटी हाेम लगाएर आउँदैन, एकाहा, सप्ताहा, नबाहा सत्यनारायणकाे पुजा गरेर आउदैन, परिवर्तनले वलि,दान माग्छ तर त्याे वलि,दानका औचित्य चाहि समयमै टाइम मै पुष्टि हुनुपर्छ ।
अब त तपाइकाे तपाइका आफ्नाहरुकाे व्यवस्थापन भैसक्याे, सब सेटल भैसके त्यसैले फेरि एकपटक हिजाे वि,द्राेह गर्दा देखिकाे त्यति खेरकाे प्रचण्डलाई खाेज्न आएकाे छु, जसले आफ्ना टाउकाकाे मुल्य ताेक्दा पनि टाउकाे झुकाएकाे थिएन, अचेल त्याे प्रचण्ड भेटिएकाे छैन रे, देखिएकाे छैन रे ।
चितवनका केही सडक मार्ग चिल्लाे पारेर जुङगा मुठार्ने प्रचण्ड हाेइन याे देशलाइ नै मार्ग देखाउन सक्ने प्रचण्ड खाेइ हाँ ? जिस्काएकाे हाेइन विउझाएकाे हाे, कार्यकर्ताले कुनै डरले भन्न नसकेकाे कुरा तपाइकाे घरमा आएर सम्झाएकाे मात्र हु ।
यसरी हुनले प्रचण्ड र माओवादीले सञ्चालन गरेकाे जनयुद्दकाे कदर गर्दै देश ने यसकै वरिपरि रहेकाे वताएका छन । उनले प्रचण्ड संसारकै भाग्यमानी नेताकाे रुपमा व्याख्या गरेका छन ।
यसैगरी यसरी प्रचण्डको आलोचनात्मक टिप्पणी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनावको पूर्ण नतिजा आएपछि आवश्यकताअनुसार निर्णयमा पुग्ने बताएका छन्। सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सत्ता समीकरणमा आफ्नो पार्टीले भूमिका खेल्ने संकेत गरेका हुन् ।
उनले लेखेका छन्, ‘केन्द्रीय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौं। निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौँ। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ ।’
लामिछानेले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर आफ्नो निर्वाचन क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाको २,३,४,५,६ र ७ मा विद्युतीकरणबारे छलफल गरेको बताएका छन् ।
उनले जनताले मत दिएर आफ्नो काम सकेको भन्दै अब जनप्रतिनिधिको काम सुरु भएको बताएका छन् । उनले चितवनका किसानको व्यहोर्नु परेको रासायनिक मलको समस्याबारे कृषि सामग्री केन्द्र गएर अवस्था बुझेको जानकारी गराएका छन् ।
बहुदलपछिका ३३ वर्षमा आठ निर्वाचन, २७ प्रधानमन्त्री, २८औँ चुनिने प्रक्रियामा
पाँचवर्षे कार्यकाल कसैले पूरा गरेनन्, ०४८ मा बहुमत प्राप्त कांग्रेसको सरकार सबैभन्दा धेरै तीन वर्ष ६ महिना मात्र टिक्यो, पाँच महिनामा पनि सरकार फेरिए
०४६ को जनआन्दोलनसँगै प्रजातन्त्र पुनर्बहालीपछिका ३३ वर्षमा सातवटा आमनिर्वाचन भए, देशले २७ वटा प्रधानमन्त्री पायो । तर, कुनै पनि प्रधानमन्त्रीले पाँचवर्षे कार्यकाल पूरा गर्न सकेनन् । अहिले २८औँ प्रधानमन्त्री चुन्ने प्रक्रिया चलिरहेको छ ।
नयाँ प्रधानमन्त्रीले पनि पाँच वर्ष पूरै सरकार चलाउन नपाउने लगभग निश्चित छ । किनभने, गठबन्धनमा सरकार बन्दै छ । बहुदलपछि २९ वैशाख ०४८ मा भएको पहिलो आमनिर्वाचनमा कांग्रेसले बहुमत पाएको थियो ।
तर, प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले साढे तीन वर्षभन्दा धेरै सरकार चलाउन सकेनन् । देशलाई मध्यावधिमा धकेले । उनको त्यही सरकार नै अहिलेसम्म लामो समय टिकेको मानिन्छ ।
त्यसपछि ०७४ मा बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार सवा तीन वर्ष टिक्यो । ३३ वर्षको अवधिमा कांग्रेसबाट गिरिजाप्रसाद र शेरबहादुर देउवाले पाँच–पाँचपटक सरकारको नेतृत्व गरे ।
एमाले अध्यक्ष ओली तीनपटक प्रधानमन्त्री बने । कृष्णप्रसाद भट्टराई, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र पुष्पकमल दाहाल प्रचण्डले दुई–दुईपटक सरकार चलाए ।
त्यसबाहेक मनमोहन अधिकारी, सुुशील कोइराला, बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल र खिलराज रेग्मीले एक–एकपटक सरकारको नेतृत्व गरे । राजनीतिक अस्थिरताको लाभ उठाउँदै तत्कालीन राजा ज्ञानेन्द्र शाहले पनि दुईपटक सत्ता हत्याएर नेतृत्व गरे । २८ चैत ०६४ को पहिलो संविधानसभा निर्वाचनपछि पनि मात्र देशले १२ वटा सरकार भोगिसकेको छ ।