मंगलबार १६ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


खुसीको खबर, सचिनको उपचारको लागि भोजराजले दिए यति धेरै पैसा सहयोग ! शेर गर्नुस

प्रकाशित मिति । ९ पुस, २०७९ ।

काठमाडौ । टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्ड मा फरबकफरक ब्यक्ती भाईरल भएको हामी देख्न बीअनि सुन्न सक्छौं ।

हिजोमात्र के ही समय अगाडि एकदमै भाईरल साना भाइ सचिन परियार सिकिस्त बिरामी परेका छन । उनी अहिले अस्पतालको बेडमा एकदमै नाजुक अबस्थामा छन । उनकी आमा रुदै आफ्नो छोरोलाई बचाईदिनुस भन्दै मिडियामा आएकीथिइन ।

स चिनले एउटा आँखा मात्र हेर्ने गरेको, उठेर बस्न पनि नसक्ने अन्तिम अबस्थामा पुगेको सचिनकि आमाले बताएकीछिन । सचिनको निधारमा र नाकमा समेत चोट रहेको उनले बताएकि थिइन । सचिन सिढी चढ्न नसक्ने अबस्थामा पुगेपछी उ नलाई साथ सपोर्ट नमिलेपछि सिढीँ चढ्दाचढ्दै लडेका रहेछन ।

यसैक्र ममा सचिन अस्पता लमा रहेको ख बर पाउनसाथ पत्रकार भोजराज थापा उ नलाई भेट्न अस्प तालमै पुगेका छन । सचिनको लागि केही पैसा सहयो ग लिएर उनी अस्पताल पुगेका हुन ।

हाल उनको काठमाडौंको महारा जगन्जस्थित टि चिङ अस्पतालमा आई सि युमा राखेर उपचार गरिदैछ । सचिनका बाबू भने अहिले कान्छी श्रीमती लिएर भार तमा बस्दै आ एको खबर बाहीरिएको छ ।

सचिनको अबस्था झन झनै नाजुक, यस्तो देखीयो रोग, आमाको आँसु रोकिएकै छैन

एकताका सामाजिक सञ्जाल र युट्युबमा निक्कै चर्चामा थिए, “सचिन परियार”। केही समय नेपाली लोक दोहोरी देखि टेलि सिरियल सम्म निक्कै प्रयोग भएका सचिन केही समय यता कतै देखिएका छैनन्।

हाल उनी निक्कै बिरामी रहेको खबर सार्वजनिक भएको छ।सचिनको अहिले काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ।सचिनकोउपचारमा आर्थिक समस्या रहेको थाहा पाएपछि इसा फाउण्डेसन मार्फत २० हजार आर्थिक सहयोग गरेको फाउन्डेसनका सचिव कमल सरगमले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

उनले थप आर्थिक सहयोगको पनि खाँचो रहेको उल्लेख गरेका छन्।सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाए।

९ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भयो।

गुल्मीका सचिन केही समय सोसल मिडियाको हरेक प्लेटफर्ममा हिट भए। उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा खेलाउनेको लाइन नै लाग्यो।

पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँसिलो आनीबानीले धेरैलाई तानेको थियो। सचिन युट्युबमा मात्रै होइन ‘टिकटक’मा पनि हिट थिए।

सचिनको स्वरमा चलेका कलाकारले पनि लिप्सिङ दिए। टिकटक बनाए। उनलाई टेलिभिजन कार्यक्रममा निम्त्याइयो।म्युजिक भिडिओमा सचिनलाई खेलाउने होडबाजीजस्तै थियो।

चलेका कलाकारले पनि उनीसँग कम्मर मर्काए। सचिनलाई लिएर बनाइएका म्युजिक भिडिओहरू युट्युब ट्रेन्डिङको अग्रपंक्तिमा देखिन्थे। अहिले सचिनको नाम सबै तिरबाट हराएको छ। सामाजिक सञ्जालमा भेटिन छोडेका छन्।

उनै सचिन अहिले अस्पतालको बेडमा भेटिएका छन्। बोल्न समेत नसक्ने अवस्थामा छोराको उपचार गराईरहेकी सचिनकी आमाले आर्थिक संकट परेको बताएकी छिन्।

सचिन बिरामी भएको थाहा पाएपछि रविन लामिछानेले सचिनको अवस्था गम्भिर भएको बताएका छन्।उनी भन्छन् ‘भर्खरै अस्पताल पुगेका साथिहरु र बाबुको आमालाई सोध्दा सचिन बाबुको अवस्था जटिल छ भन्ने बुझियो।

टिचिङ्ग अस्पतालको आइसीयूमा उपचाररत सचिन बाबुको थप उपचार, खर्च अभावका कारण रोकिन सक्ने खतरा भएकाले माया गर्ने सबै जनाले बाबुको लागि भगबान सङ्ग प्रार्थना सहित सकेको सहयोग गरिदिनु हुन अनुरोध छ।’

यसैक्रममा सचिन अस्पतालमा रहेको खबर पाउनसाथ पत्रकार भोजराज थापा उनलाई भेट्न अस्पतालमै पुगेका छन । सचिनको लागि केही पैसा सहयोग लिएर उनी अस्पताल पुगेका हुन । हाल उनको काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा आई सि युमा राखेर उपचार गरिदैछ । सचिनका बाबू भने अहिले कान्छी श्रीमती लिएर भारतमा बस्दै आएको खबर बाहीरिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष नेपाल डिस्चार्ज

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत रहेका अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार आएपछि शुक्रबार डिस्चार्ज भएको उनको उपचारमा संलग्न डा सन्तकुमार दासले जानकारी दिए ।

उनका अनुसार नेता नेपालमा अहिले ज्वरो नरहेको, श्वासप्रश्वास गर्दा अक्सिजन लगाउन नपरेको र खाना राम्रैसँग खाइरहेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपाल निमोनिया भएपछि यही पुस ५ गते अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार देखिन थालेपछि नेता नेपाल बिहीबार पुस ७ गते नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथग्रहण समारोहमा सहभागी हुनाका साथै हिजै बेलुका प्रधानमन्त्री निवास बालुवाटार सत्ता गठबन्धनको बैठकमा सहभागी भएका थिए ।


Last Updated on: December 24th, 2022 at 11:56 am


३०७० पटक हेरिएको

तपाईको प्रतिक्रिया