सोमबार ०८ आश्विन २०८०
https://www.highrevenuegate.com/df70x27m?key=a4489bb3ce2c074750f89527257a9f0f


मध्यरातमा घर घोज्दै पुगे ! घरमा चल्यो रुवाबासी, सुर्खेतमा अनौठो घ-टना {भिडियो हेर्नुहोस }

प्रकाशित मिति । ५ पुस, २०७९ ।

काठमाडौ । नाम उनको राजु घर थर उनलाई केहि थाहा छैन करिब १७ वर्ष पहिले नै आगलागीमा परेर दाहसस्कार गरेका राजु आज आफ्नो घर थर खोज्दै आफ्नो गाउ जादै छन् , तपाइलाई आश्चर्य लग्न सक्छ यस्तो पनि हुन् सक्छ र ?

यहि हाम्रो देशनेपाल को घटना हो यो । यहि घटना अहिले मिडियामा आयको छ । नाम थर र घर समेत थाहा नभयक करिब १७ साल अहिले नै जलेर मरेको भन्ने छ सबैलाई किनकि उनको अन्तिम दाहसस्कार परम्परा अनुसार सकियको छ ।

आज तपाइलाई यस्तो घटना देखाउदै छौ त्यो मिल्दो छ तर राजु एक्लैले आफ्नो घर पुग्न सकिरहेका छैनन् , हुन त राजुले कसरि चिन्लान र मेरो बुवा आमा यीनै हुन् भनेर उन ७ बर्षका पनि थियनन जुन बेला नै उनि त्यो ठाउ छोडेका थिय । २०६२ साल माग ०२ गते सुर्खेत जिल्लाको चिंगार गाउपलिका ०१ उनको घरमा बुवा आमा कोहि नभयको बेला घरमा आगलागी हुदा दाजु बहिनि थिय ।

उनीहरुको एकसाथ दाहासस्कार गरियको थियो । उनको बहिनीको भने जलेर निधन भयो तर उनि कसरि बाच्न सफल भय तिनै घटना दाइ अर्थात् राजु …

जब उनका बुवा आमा घर फर्केर आउदा घर पुरै जलेको र छोराछोरी नदेख्दा आमा बेहोस भइन…. जलेको घरबाट कोहि पनि भेटीयनन भोलिपल्टै उनीहरुको बिधि अनुसार दहःसंस्कार गरियको थियो । मरिसके भनि दहःसंस्कार समेत सकेका राजु कहाँ थिय त ? कसरी यस्तो भयो त के साचिकै उन घटना बाट बचेका ब्यक्ति हुन् त् ? आखिर के हो त यो घटना ? आज हामी तापैहरुलाई यो निकै अचम्मको घटना देखाउदै छौ ……

हेर्नुह्स तलको भिडियोमानै ….

अमेरिकामा नेपाली साहित्य साँझ

विभिन्न व्यक्ति पुरस्कृत

काठमाडौँ — संयुक्त राज्य अमेरिकाको विस्कन्सिन राज्यस्थित म्याडिसन सहरमा १६औं वार्षिक नेपाली साहित्य साँझ आयोजना गरिएको छ । नेपाली अमेरिकी मैत्री संघ (नाफा)ले गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई पुरस्कार प्रदान गरियो ।

कार्यक्रममा कविता प्रतियोगिताअन्तर्गत प्रथम स्थान हासिल गर्ने लेखनाथ काफ्ले, दोस्रो स्थान हासिल गर्ने जीवन खड्का र तेस्रो स्थान हासिल गर्ने अप्सरा गिरीलाई ‘विजय मल्ल साहित्य पुरस्कार’ मार्फत पुरस्कृत गरियो ।

‘विजय मल्ल साहित्य पुरस्कार’ प्रतियोगिताका लागि बाह्य निर्णायकको रुपमा नेपालबाट धीरेन्द्र प्रेमर्षि, विनोद अधिकारी, सुलोचना मानन्धर धिताल र आन्तरिक निर्णायकहरूमा मित्र पौडेल, सीता अर्याल तथा गंगा श्रेष्ठले थिए । विजय मल्ल साहित्य पुरस्कारका प्रतियोगीहरूका कविता वाचन पश्चात निर्णायक धीरेन्द्र प्रेमर्षिले मन्तव्य राखेका थिए ।

सहभागी प्रतियोगी सबैलाई नगद तथा प्रमाण पत्र प्रदान गरिएको थियो । नाफाद्वारा प्रायोजित ‘सगरमाथा प्रज्ञा पुरस्कार’ आविष्कार भारतीलाई प्रदान गरिएको थियो । सोही अवसरमा सीता अर्याल, एकबहादुर क्षत्री, राजेन्द्र अर्याल, श्री दिनार श्रेष्ठ, अबिमन पसछें, कृष्ण सिजापति र राधा सिजापतिद्वारा ‘अपराध–सुधार’ (अन्तर्राष्ट्रिय कवितासंग्रह) को पनि लोकार्पण भएको थियो ।

विदेशी मुद्रा सञ्चितिमा सुधार, ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने

काठमाडौँ — मुलुकको विदेशी मुद्रा सञ्चितिमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार असारको तुलनामा कात्तिक मसान्तसम्म आउँदा विदेशी मुद्रा १ प्रतिशत डलर बराबर वृद्धि भएको हो ।

असार मसान्तमा ९ अर्ब ५४ करोड अमेरिकी डलर बराबर रहेको सञ्चिति असोज मसान्तमा ९ अर्ब ६३ करोड डलर कायम भएको हो । नेपाली मुद्रामा भने कुल विदेशी मुद्रा सञ्चिति १२ खर्ब ४६ अर्ब २७ करोड रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १० खर्ब ९१ अर्ब २२ करोड रुपैयाँ बराबर छ भने बैंक तथा वित्तीय संस्थाहरुसँग १ खर्ब ५५ अर्ब ५ करोड रुपैयाँ बराबर छ । हालको आयातलाई हेर्दा यो सञ्चितिले ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ । विदेशी मुद्रा सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत छ ।


Last Updated on: December 20th, 2022 at 4:23 pm


२०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया