
अरूलाई देखाउने हुँदा यी युवतीको भयो यस्तो हाल,त, हेर्ने जति सबै छक्क (भिडियो सहित)
प्रकाशित मिति । २ पुस, २०७९ ।
काठमाडौ । आज मात्र दाङमा टिकटक बनाउने क्रममा भीर’बाट खसेर एक युवकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–५ सल्यान रोडका ३४ वर्षीय नवीन केसी रहेका छन् । सल्यानबाट तुलसीपर तर्फ आउने क्रममा मोटरसाइकलबाट झरेर टिकटक बनाउन गएका केसी शनिबार राति करिब नौ बजे भी रबाट खसेका थिए ।
करिब तीन सय मिटर तल खसेका उनलाई प्रहरीले उ द्धार गरेर राप्ती प्रादेशिक अस्प तालमा लगेको थियो । अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृ त घोषणा गरेको जिल्ला प्र हरी कार्या लय दाङका डिएसपी राजनकुमार गौतमले बताए ।
मृ तक केसी रा ५ ६ ७२३८ नम्बरको मोटर साइकलको पछाडि सवार थिए । मोटरसाइकलका चालकलाई नियन्त्र णमा लिएर थप अ नुसन्धान भइर हेको प्र हरीले जनाएको छ ।
यस्ता घटनाहरू धेरै घटिरहेका छन् ! सोसियल मी’डिया मनोरञ्जन, सूचना आदान’प्रदान लगायत मानि’सको विचार, कला व्यक्त गर्ने एउटा प्ल्या’टफर्म हो । तर यसलाई दुरु’पयोग गर्दा भने दिनानु दिन सामा’जिक विकृति फैलिरहेको मात्र छैन , व्यक्तिको मानसिक स्वास्थ्य देखि शारी’रिक स्वास्थ्य’लाई समेत हा नि पुर्याइरहेको छ ।
त्यसका ग’तिला उदाहरण विश्वभर चर्चित एप टिक’टक मा देख्न सकिन्छ । टिक टक मा भा’ईरल हुन चाहनाले गर्दा मानिस हरू जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् । नेपा’लमा टिक टक कै कार’णले कति’पयले ज्या’न नै गुमाए’का छन् ।
अरू’लाई देखाउने र भा’इरल हुने नाममा स्टण्ड’बाजी गर्दा सारीरिक अंगभंग मात्रै भएका छैनन् कतिपयले अकालमा ज्या’न नै गुमाउन पुगेका छन् । केही समय अघि नेपालमा नै एक युव’कले टिक टक भिडियो बनाउन पुलको लठ्ठा’मा झुण्डिने क्रममा नदीमा खसेर ज्या’न गएको घटना पनि सार्व’जनिक भएको थियो ।
यस्तै एउटा स्टण्ड बाजीको एउटा भिडि’यो यतिबेला सामा’जिक सञ्जा’लमा भाइ’रल बनिरहेको छ । धान रोप्ने क्रममा एउटी युवती माथि’ल्लो गह्रा को डिलबाट जिम्न्यास्टिक गर्ने क्रममा टाउ’को नै हिलोमा गाडिएको भिडियोमा देख्न सकिन्छ । उता बाट दुई युवती हेरि’रहेका छन् । सोसियल मिडि’यामा यो भिडि’यो आएपछि कतिपय ले खुच्चिङ भनेका छन् ।
विज्ञहरुका अनुसार टिकटकमा कुनै पनि सामाग्रीको बारेमा उजुरी गर्ने माध्यम नभएको हुँदा यो सुरक्षा र गोपनीयताको दृष्टिकोणले निकै खतरनाक हुनसक्छ ।
यस्तोमा टिकटक इन्टरनेटमा अरुको खिल्ली उडाउने वा दुव्र्यवहार गर्ने अर्थात् साइबर बुलिङ्गको अस्त्र बन्न सक्दछ । यसमा अरुलाई सहजै ट्रोल गर्न सकिन्छ । टिकटकलाई काबूमा राख्न आवश्यक भएको विज्ञहरु बताउछन् ।
सन् २०१८ को जुलाईमा इण्डोनेसियामा टिकटकमाथि प्र तिबन्ध लगाइएको थियो । किशोर किशोरीहरुले अ श्लील सामाग्री अपलोड तथा शेयर गर्नका लागि टिकटकको अत्या धिक प्रयोग गर्न थालेपछि सरकारले यस्तो कदम चालेको हो । पछि केही परिवर्तन तथा शर्तनामा सँगै टिक’टकमाथिको प्रति’बन्ध हटा इएको थियो । तर पनि टिकटकमा अ श्लील सामाग्री अपलो ड गर्न भने रोकिएको छैन् ।
हेरौं उक्त भिडियो …भिडियो हेर्न यहाँ थिच्नु,होस् ।
https://www.facebook.com/dk.deupa/videos/580596743299580/?mibextid=Nif5oz
फ्रान्सेली विश्वकप टोलीभित्र ‘रहस्यमय भाइरस’
दोहा — अर्जेन्टिनासँग आइतबार विश्वकपको फाइनल खेल्न लागेको फ्रान्सका तीन खेलाडीले चिसो जस्तो लक्षणका कारण शुक्रबारको प्रशिक्षण गुमाउन पुगेका छन् । राफेल भाराने, इब्राहिम कोनाटे र किंग्स्ले कोमनले लियोनल मेसीको अर्जेन्टिनाविरुद्ध लुसेल रंगशालामा हुने फाइनलको दुई दिनअघि प्रशिक्षण गुमाएका हुन् ।
फ्रान्सको राष्ट्रिय टोलीको सिविरमा देखिएको यो रहस्यमय भाइरसका कारण प्रमुख मिडफिल्डर एड्रियन राबियोट र सेन्ट्रल डिफेन्डर डायोट उपामेकानोले मोरक्कोसँगको सेमिफाइनल खेल गुमाउन पुगेका थिए । यी दुवै खेलाडी भने शुक्रबारको प्रशिक्षणमा फर्किएका छन् । फ्रान्सेली फुटबल संघ (एफएफएफ) का अनुसार बायर्न म्युनिकका विंगर कोमनले ‘भाइरसको सामान्य संक्रमण’ का कारण बिहीबारको प्रशिक्षण पनि गुमाएका थिए ।
फ्रान्सका फरवार्ड रान्डल कोलो मुवानीले संक्रमणको कुनै असर नपर्ने शुक्रबार बताए । ‘टिमभित्र केहीलाई रुघा लागेको छ, तर त्यस्तो गम्भीर हुनुपर्ने केही छैन,’ उनले भने । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले यसै साता रंगशाला वातानुकूलित हुँदा त्यसकै कारण आफ्ना टोलीका केही खेलाडी बिरामी परेको आरोप लगाएका थिए ।
‘जुनसुकै समयमा एयर कन्डिसन चलिरहेको कारण हाम्रो टोलीमा केही रुघाको संक्रमणहरू देखिएका छन्, तर यसलाई फैलिन नदिन हामीले प्रयासहरू गरिरहेका छौं,’ डेसच्याम्पले भने, ‘खेलाडीहरूले मैदानमा आफ्नो हिसाबबाट सक्दो प्रयास गरिरहेका हुन्छन्, त्यसैले तिनीहरूको प्रतिरक्षा प्रणालीमा असर परेको हुन्छ । शरीर कमजोर भएको अवस्थामा संक्रमण हुने सम्भावना बढी हुन्छ ।’
सन् १९६२ यता ब्राजिलले लगातार दोस्रो पटक विश्वकप जितेको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा छ फ्रान्स । टोली चार वर्षअघि रुसमा क्रोएसियालाई पराजित गर्दै फ्रान्स विश्व च्याम्पिन बनेको थियो । यता अर्जेन्टिनाका कप्तान मेसी आफ्नो उत्कृष्ट खेलजीवनलाई आफूले जित्न बाँकी रहेको एकमात्र ट्रफीले सुसज्जित गर्दै पूर्णविराम लगाउने दाउमा छन् ।
युरोप र दक्षिण अमेरिकी यी दुई शक्तिबीचको भिडन्तले मैदान तताएको छ । जसका कारण विश्वकप फाइनलको सस्तो टिकट पनि कालोबजारी भाउमा ४ हजार डलरसम्म बिक्री भइरहेको छ । ठूलो संख्यामा कतार आएका अर्जेन्टिनी प्रशंसकले दोस्रो दिन पनि दोहा होटलबाहिर आफ्नो देशको फुटबल संघले फाइनलको टिकट व्यवस्थापन गरिदिनुपर्ने भन्दै प्रर्दशन गरेका छन् ।
५१ वर्षे सिन्टिया इचानिसले फिफाले तोकिएको रकममै टिकट व्यवस्थापन हुनुपर्ने माग प्रदर्शनकारीको रहेको एएफपीलाई बताइन् । ‘हामी समस्या पार्न चाहन्नौं, हामी अर्जेन्टिनालाई रंगशालाभित्रबाटै समर्थन गर्ने मौका मिलाइदिन अनुरोध गर्न चाहन्छौं,’ उनले भनिन् । फाइनलपछि इन्फान्टिनोको भाषामा ‘अहिलेसम्मकै उत्कृष्ट विश्वकप’ टुंगिनेछ । तर श्रमिकमाथि चर्को दमन गरेको भनी युरोप र अमेरिकी राष्ट्रहरूले यसलाई अहिलेसम्मकै सबैभन्दा विवादास्पद विश्वकप भनेका छन् ।